राष्ट्रपतिबाट मधेस प्रदेश प्रमुख सुवेदी पदमुक्त « Khabarhub

राष्ट्रपतिबाट मधेस प्रदेश प्रमुख सुवेदी पदमुक्त


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेका छन् ।

मन्त्रिपरिषदको सोमबारको निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारीलाई आजैदेखि लागू हुनेगरी पदमुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सुवेदीलाई पदमुक्त गर्न सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ११ : १४ बजे

स्रोतको सुनिश्चित नगरी बजेट बनाउँदा बीमामा समस्या देखियो : स्वास्थ्यमन्त्री 

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा शर्मा गौतमले स्वास्थ्य बीमा

दुर्गा प्रसाईँ पक्राउ

काठमाडौं- मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता धर्म सँस्कृति र नागरिक

एपस्टिन फाइलमा दलाई लामाको नाम १६९ पल्ट उल्लेख !

काठमाडौं- एपस्टिन फाइलमा तिब्बती धर्मगुरु दलाई लामाको नाम पनि मुछिएको

डलरमा गिरावटको बाबजुद अफगानिस्तानमा खाद्यान्नको मूल्य वृद्धि

काबुल– डलरमा लगातार गिरावटको बाबजुद खाद्य पदार्थको मूल्य निरन्तर बढ्दा

कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समय