स्विस दूतावासमा चितुवा छिरेपछि… « Khabarhub

स्विस दूतावासमा चितुवा छिरेपछि…


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


714
Shares
  • change font
  • change font
  • change font

ललितपुर- जावलाखेलस्थित चिडियाखाना नजिकैको स्विटजरल्याण्ड दूतावासभित्र देखिएको चितुवालाई प्रहरी तथा वन कर्मचारीले उद्धार गरेका छन् ।

मंगलबार दूतावास परिसरमा फेला परेको चितुवाको उद्धार कार्यमा नेपाल प्रहरी जावलाखेल र सातदोबाटो, वन डिभिजन कार्यालय ललितपुर र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले उद्धार गरेका हुन् ।

दूतावास परिसरमा बसेको चितुवालाई डार्टमार्फत् बेहोस बनाएपछि समातेर चिडियाखानामै लगिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ३१ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका