एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण  « Khabarhub

एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक, ८ हजार ७ सय ७२ जना उत्तीर्ण 


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


549
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चिकित्सा शिक्षाको एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८ हजार बढि परीक्षार्थी उत्तीर्ण भएका छन् । 

चिकित्सा शिक्षा आयोगले सोमवार सार्वजनिक गरेको चिकित्सा शिक्षा स्नातक तहअन्तर्गतको एमबीबीएसतर्फको एकीकृत प्रवेश परीक्षामा ८ हजार ७ सय ७२ जना पास  भएको आयोगले जनाएको छ । 

आयोगले शैक्षिक सत्र २०८२ ०८३ का लागि १५ कात्तिकमा इन्ट्रान्स परीक्षा सञ्चालन गरेको थियो । भदौका लागि तय भएको इन्ट्रान्स जेन-जी आन्दोलनलगायका कारण कात्तिकमा सरेको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  १ : ५४ बजे

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका