निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू) « Khabarhub

निर्वाचन आयोगमा दर्ता हुँदै ऋषि धमला संरक्षक रहेको जनादेश पार्टी (तस्बिरहरू)


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अधिवक्ता रमण कुमार कर्ण नेतृत्वको जनादेश पार्टी नेपाल गठन भएको छ । 

सर्वोच्च अदालत बार एशोसिएनका सचिव समेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।  

यो पार्टीको संरक्षकमा ऋषि धमला रहेका छन् । रमण कर्ण अध्यक्ष रहँदा जेन-जी आन्दोलनपछि नेपाली कांग्रेस छाडेका विकास ठाकुर पनि यसैमा जोडिएका छन् ।

उता ऋषि धमला पत्नी एलिजा गौतम पनि यस पार्टीमा पदाधिकारी रहेकी छन् । उनी यसअघि रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीमा लागेको केही समयमै विवाद भएपछि बाहिरिएकी थिइन्।

सर्वोच्च अदालत बार एशोसिएनका सचिवसमेत रहेका कर्णको नेतृत्वमा ७५ केन्द्रीय सदस्यसहितको पार्टी गठन भएको हो ।जनादेश पार्टी नेपाल अहिले निर्वाचन आयोगमा दर्ता हुने प्रक्रियामा छ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ४ : ५२ बजे

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको