कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ « Khabarhub

कांग्रेस बैठकमा मीनेन्द्रले भनेः अबको ४ महिना पार्टी महामन्त्रीहरुलाई चलाउन दिउँ


२५ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले चुनावसम्म पार्टी चलाउन र टिकट वितरण गर्ने जिम्मा महामन्त्रीद्वयलाई दिन प्रस्ताव गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा उनीहरूका समर्थकहरूले चुनावमा ‘टिकट बेच्न’का लागि संस्थापन पक्षका नेताहरूले महाधिवेशन गर्न नचाहेको भन्ने भाष्यप्रति संकेत गर्दै यस्तो प्रस्ताव गरेका हुन्।

उनले चुनाव जिताए थप हाइ हाई हुने र १५/२० वर्ष पार्टी हाँक्ने जिम्मा पनि उनीहरूले नै पाउने बताए।

‘संस्थापन पक्षका बुढा नेताहरू, तपाईंहरू साइड लागिदिनुस्, चुनावमा टिकट बेच्नका लागि पस्नुभएको भन्ने छ तपाईंहरू हात झिकिदिनुस्,’ केन्द्रीय समितिको बैठकमा रिजालले भने, ‘चुनावसम्म अबको चार महिना पार्टी चलाउने जिम्मा महामन्त्रीद्वयलाई दिउँ, टिकट पनि उहाँहरूले नै बाँड्नुहुन्छ, चुनाव पनि उहाँहरूले नै जिताउनुहुन्छ।’

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलबार  ९ : २७ बजे

केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं– जेन-जी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट भागेका एक हजार बढी

प्रतिनिधिसभा सदस्य निर्वाचन : समग्र प्रतिवेदन बिहीबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२

पुराना दलको टाउको दुखाइ बनेका यी तीन फिल्ममा के छ ?

काठमाडौं- फागुन २१ अघिसम्म ठूला भनिएका मुलुकका पराम्परागत दलहरू र

बालाबेँसी हेलिकप्टर दुर्घटनामा सवार भन्छन्- ‘दुर्घटनालगत्तै चालकले इन्जिन अफ गर्नुभयो’

खोटाङ– केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर