आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित « Khabarhub

आर्सनलको जितमा नोनी बने नायक : ब्रुग ३–० ले पराजित


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबारको खेलमा आर्सनल विजयी भएको छ । आर्सनलले क्लब ब्रुग केभीलाई ३–० ले हराएको हो ।

आर्सनलको जितमा नायक बनेका नोनी माडुएकले दुई गोल गरे । खेलको २५ र ४७ औं मिनेटमा उनले गोल गरेका हुन् ।

त्यसको केही मिनेटपछि खेलको ५६ मिनेटमा गयाब्रिएल मार्टिनेलीले गोल गर्दै ३–० को जित निकालेको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ३५ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण