९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट « Khabarhub

९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा विराटनगर  किङ्सले  ९ ओभर २ बलको लामो संघर्षपछि लुम्बिनी लायन्सको दोस्रो विकेट लिएको छ । 

विराटनगरका सुवास भण्डारीले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई आउट गराएका हुन् । ११ ओभरको दोस्रो बलमा आउट भएका रोहितले ३४ रन जोडे । उनले ३० बल सामान गर्दा २ चौका र २ छक्का प्रहार गरे 

पहिलो विकेटका रुपमा दोस्रो ओभरको अन्तिम बलमा ओपनर दिनेश अधिकारी आउट भएका थिए । ५ बल सामना गरेर १ रन बनाएको अवस्थामा उनी विराटनगरका सुवासकै बलमा साम हिजलेटमार्फत् क्याट आउट भए । 

खेलमा १२ ओभरमा पुग्दा लुम्बिनी ८१ रनको अवस्थामा छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ४ : ५५ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि