रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू) « Khabarhub

रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्बिरहरू)


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ । 

महानगरका अनुसार उक्त संकलन केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए । धेरै पटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको छ ।

करिब ४–५ आना जग्गा भाडामा लिएर सो कवाडी संकलन केन्द्र सञ्चालन गरिएको थियो । यता, कवाडी व्यापारीहरूका अनुसार पैसा नदिई एकै पटक च्यातिदिएको आरोप पनि महानगरमाथि लागेको छ ।

महानगरले चक्रपथभित्र कवाडी संकलन केन्द्र नराख्न आग्रह गर्दै आएको छ । 

यसअघि पनि महानगरले चक्रपथभित्रका विभिन्न स्थानमा सञ्चालनमा रहेका यस्ता केन्द्रहरू हटाएको थियो ।

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ५ : १५ बजे

इरानसँग वार्ता भइरहेको ट्रम्पको दाबी, तेहरानमा इजरायली आक्रमणबाट १२ जनाको मृत्यु

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ता भइरहेको पुनः

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीको शपथ आज

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित

डलर घट्दा युरोको भाउ बढ्यो : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत शुक्ल

आज २०८२ साल चैत ११ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत ११ गते बुधबार चैत