काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले दोस्रो ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको छ ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ओभरमा ओपनर मार्टिन गुप्टिल र ब्याटर लोकश बमलाई गुमाएको हो ।
उनीहरु दुवै लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । मार्टिनले २ र लोकेश डक आउट भए ।
तेस्रा विकेटका रुपमा ओपनर फाप डुप्लेसी आउट भए । ३ बलमा २ रन जोडेर उनी शेर मल्लको बलमा बोल्ट भए ।
सुरुवाती ३ विकेट गुम्दा विराटनगर २ ओभरमा ७ रनको अवस्थामा छ ।













प्रतिक्रिया