दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट  « Khabarhub

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले दोस्रो ओभरको तेस्रो बलमा पुग्दा ३ विकेट गुमाएको छ । 

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा टस जितेर १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले पहिलो ओभरमा ओपनर मार्टिन गुप्टिल र ब्याटर लोकश बमलाई गुमाएको हो ।

उनीहरु दुवै लुम्बिनीका रुबेन ट्रम्पेलम्यानको बलमा आउट भएका हुन् । मार्टिनले २ र लोकेश डक आउट भए । 

तेस्रा विकेटका रुपमा ओपनर फाप डुप्लेसी आउट भए । ३ बलमा २ रन जोडेर उनी शेर मल्लको बलमा बोल्ट भए । 

सुरुवाती ३ विकेट गुम्दा विराटनगर २ ओभरमा ७ रनको अवस्थामा छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : ०१ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि