‘गल्ली ब्वाइ’को सिक्वल बन्ने, हुने छैनन् रणवीर र आलिया « Khabarhub

‘गल्ली ब्वाइ’को सिक्वल बन्ने, हुने छैनन् रणवीर र आलिया


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय र्‍यापरद्वय डिभाइन र नेजीको जीवनमा प्रेरित कथामा बनेको फिल्म ‘गल्ली ब्वाइ’को दोस्रो सिक्वेल बन्ने भएको छ ।

जोया अख्तर निर्देशित ‘गल्ली ब्वाइ’मा रणवीर सिंह र आलिया भट्ट मुख्य भूमिकामा थिए । सन् २०१९ मा प्रदर्शनमा आएको यस फिल्म त्यस वर्षको हिट मध्येमा परेको थियो ।

प्रदर्शनको करिब ६ वर्षपछि बलिउडमा यस फिल्मको सिक्वेल बन्ने चर्चा चलेको भारतीय सञ्चार माध्यम अमर उजालाले दाबी गरेको छ ।

अमर उजालाका अनुसार सिक्वेलमा रणवीर र आलिया नदोहोरिने पक्का छ । सिक्वलको निर्देशन अर्जुन वरेन सिंह गर्ने चर्चा छ ।

सिक्वलमा विक्की कौशल र अनन्या पाण्डेको अभिनय रहने सम्भावना रहेको बताइएको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ०२ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी