धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ « Khabarhub

धनगढीमा प्रहरीमाथि चक्कु प्रहार गर्ने व्यक्ति पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलालीको धनगढीस्थित चौराह सडकमा हरहर महादेव भन्दै चक्कु बोकेर हिँड्दै गरेका युवाले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।

स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा ती व्यक्ति धनगढी उपमहानगरपालिका १४ का ३६ वर्षीय टेकबहादुर टमटा भएको खुलेको छ।

कैलाली प्रहरीले टमटालाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ९ : १६ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि