कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए « Khabarhub

कांग्रेस प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा दुई जना थपिए


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

 काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा दुई जना निर्देशक थपिएका छन् । 

कास्कीका डा. कृष्णप्रसाद पौडेल र चितवनका डा. सञ्जय महतो थारू कांग्रेसको प्रशिक्षण प्रतिष्ठानको निर्देशक पदमा नियुक्त भएका छन् । 

प्रतिष्ठानका प्रमुख एवम् उपसभापति पूर्णबहादुर खड्काले पौडेललाई प्रशिक्षणतर्फ र थारूलाई अनुसन्धानतर्फ निर्देशकमा नियुक्त गरेका हुन् । 

दुवै जनालाई कांग्रेसको विधान, २०१७(संशोधन सहित) को धारा ३६ (घ) बमोजिम निर्देशक पदमा नियुक्त गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  २ : ५७ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा