झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ? « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, कारोबार कति ?


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– माघ महिनाको अन्तिम शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से १.८६ अंकले बढेको छ । नेप्से ०.०६ प्रतिशतले बढेर २६८५.७३ विन्दुमा पुगेको हो। 

नेप्से झिनो अंकले बढ्दा ८ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको १ करोड ५५ लाख २० हजार ५५९ कित्ता शेयर कारोबार भएको छ । 

१३४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ९९ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।

यस्तै  ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८२ हजार ८५० पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये ४ वटा समूह बढेको छ भने ९ वटा समूह घटेको छ । सबैभन्दा बढी ट्रेडिङ समूह ०.९१ प्रतिशतले घटेको छ भने सबैभन्दा कम निर्जीवन बीमा समूह ०.०३ प्रतिशतले घटेको छ । 

सबैभन्दा बढी फाइनास समूह १.५६ प्रतिशते बढेको छ भने निर्जीवन बीमा ०.४८ प्रतिशतले बढको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ३ : १४ बजे

यसरी खटिए चारै सुरक्षा निकाय, हरेक क्षेत्रमा अस्थायी बेस बनाएरै सेना र सशस्त्र प्रहरी तैनाथ

काठमाडौं- अबको दुई दिनपछि हुन लागेको निर्वाचनका लागि सरकारले सुरक्षा

उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन आयोगको अनुरोध

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले उत्साहपूर्ण रूपमा मतदानमा भाग लिन अनुरोध

प्रतिनिधिसभा सदस्य निर्वाचन : निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ९५ लाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त भएका ४५४ उजुरीमध्ये

खाडी क्षेत्रमा इरानी प्रहार, तेल पूर्वाधार प्रभावित

एजेन्सी– अमेरिका र इजरायलसँग जारी युद्धको पृष्ठभूमिमा इरानले आफ्नो आक्रमणको