सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू) « Khabarhub

सामाजिक सञ्जाल विधेयकको विरोधमा कांग्रेसकै विद्यार्थी संगठन सडकमा (तस्बिरहरू)


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


258
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ल्याएको सामाजिक सञ्जाल विधेयकको विरोधमा सत्तारुढ नेपाली कांग्रेस पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा उत्रिएको छ । 

सामाजिक सञ्जाललाई नियमन गर्न सरकारसँग माग गर्दै विद्यार्थीहरूले आज काठमाडौंस्थित आफ्नो मातृगृहमा प्रदर्शन गरेका छन् ।

हेर्नुहोस् तस्बिरहरू : 

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ३१ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा