ट्रम्प नीतिले मस्कले शेयरमा एकै दिन गुमाए २९ अर्ब अमेरिकी डलर « Khabarhub

ट्रम्प नीतिले मस्कले शेयरमा एकै दिन गुमाए २९ अर्ब अमेरिकी डलर

मस्कलाई साथ दिन ओरालो लागेको टेस्ला किन्न ट्रम्प तयार


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


882
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग धेरै समय बिताइरहेका अर्बपति एलन मस्कले एकै दिन २९ अर्ब अमेरिकी डलर गुमाएका छन्। उनको स्वामित्वमा रहेका तीन कम्पनीकै शेयर एकै दिन ओरालो लागेको हो।

सोमबार उनको सामाजिक सञ्जाल एक्स ओरालो लागेको हो। टेस्लाको सेयरमा १५ प्रतिशतले गिरावट आयो भने अर्को रकेट विस्फोट भएपछि स्पेस एक्स पनि सङ्घर्ष गरिरहेको छ।

अहिले ट्रम्पले स्थापना गरेको नयाँ विभाग डिपार्टमेन्ट अफ गभर्मन्ट इफिसेन्सीको नेतृत्व मस्कले गरिरहेका छन्। सो विभागले अमेरिकाले धेरै क्षेत्रमा गरेको सहयोग कटौती गर्न सिफारिस गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले मंगलबार मस्कलाई सहयोग गर्न टेस्ला खरिद गर्न तयार भएको बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ८ : ०९ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका