प्रि ओपन सेसन : झिनो अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : झिनो अंकको गिरावट


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रि ओपन सेसनमा बुधबार झिनो गिरावट आएको छ ।

सेसन अवधिमा नेप्से १.०७ अंकले घटेर २७१८.१३ को विन्दुमा झरेको छ । उक्त सेसनमा १ करोड ९४ लाख ८८ हजार ५०३ रुपैयाँ बराबरको ३५ हजार ३५९ कित्ता शेयर किनबेच भएको छ ।

सेसन अवधिमा ४८ वटा कम्पनीको कारोबार हुँदा १५ वटाको मूल्य बढ्यो भने २६ वटाको मूल्य घटेको छ । यस्तै ७ वटा कम्पनीको मूल्य स्थिर रहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : ५८ बजे

भूकम्पले रोकिएको नित्य प्रवचन ११ वर्षपछि सुरु

काठमाडौं– विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि बन्द भएको हनुमानढोका दरबार

ओलीको तस्बिर दुरुपयोग गरी एआईबाट भ्रामक सामग्री बनाइएकोमा एमालेको आपत्ति

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको