‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’ « Khabarhub

‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकम कम्पनीहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने प्रकारको भएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताएका छन् । 

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘रिभाइटलाइजिङ टेलिकम इन्टस्ट्री’ कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सो बताएका हुन् ।

अध्यक्ष भण्डारीले अन्य देशमा पनि साना देखि ठूला सम्मको प्याकेज भएको भन्दै नेपालमा भने छोटो समयको प्याकेज लिनेलाई धेरै र मासिक स्तरका प्याकेज लिनेलाई धेरै रकम लिने गरिएको बताए । उनले स साना प्याकेज बनाउन पनि टेलिकम कम्पनीहरूलाई आग्रह गरेका छन् ।

अहिले टेलिकम कम्पनीहरूले प्राधिकरणसमक्ष नयाँ सब्सक्रिप्सन प्लान पेश गरेको तर, त्यसलाई ग्राहकको अधिकारको कोणबाट हेरेर मात्रै लागू गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : ०० बजे

भारत लैजाँदै गरेका २५ बालबालिकाको उद्धार

काठमाडौँ– भारत लैजाँदै गरेका २५ नेपाली बालबालिकाको उद्धार गरिएको छ

अध्यक्ष ओलीद्वारा एमाले नेता घिमिरेको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

बुढीगण्डकी बाढी प्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा

काठमाडौं– सरकारले बुढीगण्डकी बाढीबाट प्रभावित स्थानीय तहलाई ३ महिनाको लागि

साल्ट ट्रेडिङका सुपथ मूल्य पसलमा चिनी, नुनदेखि खाद्यान्नसम्म छुट (तस्बिरहरू)

काठमाडौं– चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सञ्चालनमा ल्याएको

मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)

काठमाडौँ – सरकारले बाढीपहिरोका कारण अतिप्रभावित भएका बागलुङका दुई स्थानीय