१० दिनपछि शेयर बजारमा रौनक, १७ अंकले बढ्यो नेप्से « Khabarhub

१० दिनपछि शेयर बजारमा रौनक, १७ अंकले बढ्यो नेप्से


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजारमा १० दिन पछि फेरि रौनक फर्किएको छ । आज बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १७.२८ अंकले बढेसँगै बजारमा रौनक फर्किएको हो । 

यसअघि फागुन १८ गते नेप्से ७५.२४ अंकले बढेको थियो । त्यसपछि भने लगातार घटिरहेको नेप्से आज नेप्से ०.६३ प्रतिशतले बढेर २७३६.४८ विन्दुमा पुगेको हो । 

नेप्से बढ्दा ८ अर्ब २३ करोड ५३ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड २९ लाख ४१ हजार ३६५ कित्ता शेयर कारोबार भएको छ। 

यस्तै १४६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७९ हजार २३६ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : १७ बजे

कांग्रेस महाधिवेशन प्रतिनिधिको शुल्क ३५ सय

काठमाडौं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधिको शुल्क ३

साउदीमाथि हुथी आक्रमण रोक्न पाकिस्तान सैन्य सहयोगका लागि तयार

रोम- पाकिस्तानले इरानसमर्थित हुथी विद्रोहीबाट साउदी अरबमाथि हुने आक्रमण रोक्न आवश्यक

थुनिएको मर्स्याङ्दी खुलाउने प्रयास जारी

मनाङ– अविरल वर्षापछि घट्टेखोलाको  लेदोसहितको ढुङ्गा, गिट्टी, बालुवाले थुनिएको मर्स्याङ्दी 

तुइन र गाडीमा झुन्डिँदै विद्यार्थीको जोखिमपूर्ण यात्रा

रसुवा– उत्तरगया गाउँपालिका–५ स्थित नीलकण्ठ माध्यमिक विद्यालयमा अध्ययनरत ३३ जना

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको