ललितकला मेला हुँदै « Khabarhub

ललितकला मेला हुँदै


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नववर्ष २०८२ र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको १६औँ स्थापना दिवसका अवसरमा आगामी मङ्गलबारदेखि ललितकला मेला हुने भएको छ।

ललितकला क्षेत्रमा साधना, सिर्जना र अभ्यासमा रहेका कलाका विविध विधालाई समेटेर आयोजना हुने मेला वैशाख ६ गतेसम्म जारी रहने नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए ।

मेलाका माध्यमबाट कलाकार, समालोचक, अध्येता, बुद्धिजीवी तथा अनुसन्धाताको योगदानको कदर गर्ने प्रयत्न भएको उनले बताए ।

प्रतिष्ठानका उपकुलपति तथा कार्यक्रम संयोजक लालकाजी लामाले मेलाको तयारी प्रायः पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, “हामीले यस मेलामा ललितकलाका सबै विधालाई समेट्ने प्रयास गरेका छौँ ।”

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  १२ : २६ बजे

कांग्रेस सभापति थापा सर्लाही–४ बाट उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा

उम्मेदवारी दर्ताका लागि झापा–५ पुगे बालेन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह

शिक्षामन्त्री पुनले दिए राजीनामा

काठमाडौं– शिक्षा तथा विज्ञान प्रविधिमन्त्री मन्त्री महावीर पुनले पनि राजीनामा

कांग्रेसबाट एमालेमा गएका अबुलको टिकट खोसियो, सुनसरी–४ मा जगदीश कुशियत

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल

एमालेले अन्ततः पाल्पा–२ मा ठाकुर गैरेलाई दियो टिकट

काठमाडौं– नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य