बालाजु औद्योगिक क्षेत्रमा आगलागी « Khabarhub

बालाजु औद्योगिक क्षेत्रमा आगलागी


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बालाजु औद्योगिक क्षेत्रभित्र आगलागी भएको छ । औद्योगिक क्षेत्रभित्रको प्रसन्न प्लास्टिक उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ ।

आगलागी नियन्त्रणमा लिन नेपाली सेनाको दमकलसहित काठमाडौं उपत्यकाका सम्पूर्ण दमकल त्यसतर्फ पठाइएको छ । आगो नियन्त्रणमा लिने काम भइरहेको छ । आगलागी नियन्त्रणमा लिन सुरक्षाका सबै निकाय परिचालन गरिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ६ : १३ बजे

सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव रुद्रसिंह तामाङले सुरक्षा

अनमोलको ‘बाटुलो जून’मा फर्कियो पुरानो प्रेमको स्वाद, सार्वजनिक भयो टिजर

काठमाडौं– अभिनेता अनमोल केसीलाई नयाँ अवतारमा देखाउने तयारीमा रहेको फिल्म

एमालेको आरोप- संकटमा सरकारको पहलकदमी कमजोर, जनताको जनजीवनमा ठोस उपलब्धि भएन

काठमाडौं– नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले जनताको

महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

महेन्द्रनगर – जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज सूचना जारी गरी

फितलो कार्यान्वयन र जोखिम नलिँदा सोचेजस्तो आर्थिक विकास भएन : मुख्यसचिव कार्की

काठमाडौं– नेपालमा आर्थिक विकास र समृद्धिको ठूलो सम्भावना भए पनि