फिलिपिन्समा आज आमनिर्वाचन « Khabarhub

फिलिपिन्समा आज आमनिर्वाचन


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्समा अहिले मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ ।

३१७ सदस्यीय कांग्रेस तथा सयौँ गभर्नर, मेयर तथा शहरका काउन्सिलरका लागि ६ करोड ८० लाख मतदाताले मतदान गर्नेछन् । 

फिलिपिन्सको राजनीतिमा परम्परादेखि नै प्रभाव जमाइरहेका दुई पारिवारिक शक्तिबीचको सङ्घर्ष यस निर्वाचनमा पनि देखिएको छ ।

सिनेट निर्वाचनमा राष्ट्रपति ‘बङबङ’ मार्कस जुनियर र उप राष्ट्रपति सारा डुटरेट पक्षधरबीच प्रतिस्पर्धा हुनेछ । उपराष्ट्रपति सारा पूर्वराष्ट्रपति रोड्रिगो डुटरेटकी छोरी हुन् ।

निर्वाचनमा राष्ट्रपति मार्कोसकी दिदी इमि मार्कोस भने उपराष्ट्रपति डुटरेटको तर्फबाट सिनेट सदस्यमा उम्मेदवार भएकी छिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : २४ बजे

नगद कारोबारको सीमा बढाउन चन्द्र ढकालको आग्रह

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नगद कारोबारको

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबीच भेट

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट

मापदण्डबमोजिम कागजातसहित भुक्तानी दाबी गर्न बोर्डको अनुरोध

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डको मापदण्डबमोजिम

भोजपुरको चुनावी हिसाबकिताब : ठूला दललाई नयाँको त्रास

भोजपुर- भोजपुरमा अब चुनावी भाषणले मात्रै चुनाव जित्ने अवस्था बाँकी

दल र उम्मेदवारका ‘एजेन्डा’मा मतदाताको चासो

काठमाडौं– आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन आउन ३८ दिन बाँकी रहँदा