फिलिपिन्समा आज आमनिर्वाचन « Khabarhub

फिलिपिन्समा आज आमनिर्वाचन


२९ बैशाख २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिलिपिन्समा अहिले मध्यावधि अन्तर्गत आमनिर्वाचन भइरहेको छ ।

३१७ सदस्यीय कांग्रेस तथा सयौँ गभर्नर, मेयर तथा शहरका काउन्सिलरका लागि ६ करोड ८० लाख मतदाताले मतदान गर्नेछन् । 

फिलिपिन्सको राजनीतिमा परम्परादेखि नै प्रभाव जमाइरहेका दुई पारिवारिक शक्तिबीचको सङ्घर्ष यस निर्वाचनमा पनि देखिएको छ ।

सिनेट निर्वाचनमा राष्ट्रपति ‘बङबङ’ मार्कस जुनियर र उप राष्ट्रपति सारा डुटरेट पक्षधरबीच प्रतिस्पर्धा हुनेछ । उपराष्ट्रपति सारा पूर्वराष्ट्रपति रोड्रिगो डुटरेटकी छोरी हुन् ।

निर्वाचनमा राष्ट्रपति मार्कोसकी दिदी इमि मार्कोस भने उपराष्ट्रपति डुटरेटको तर्फबाट सिनेट सदस्यमा उम्मेदवार भएकी छिन् ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ७ : २४ बजे

नेपाली सनाको उद्धार टोली बूढीगण्डकी बाढी प्रभावितस्थलमा

काठमाडौँ– बूढीगण्डकीको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाको उद्धार टोली

बूढीगण्डकी बाढी : सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका– ६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा

बाढीको जोखिमपछि गोरखाको आरुघाट बजार खाली गराइयो (तस्बिरहरु)

गोरखा– बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीपछि बाढीको जोखिमलाई मध्यनजर गर्दै

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि