२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक  « Khabarhub

२६.२२ अंकले घट्यो नेप्से, कारोबार सात अर्ब नजिक 


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २६.२२ अंकले घटेको छ । नेप्से ०.९२ प्रतिशतले घट्दा परिसूचक २७९६.२४ विन्दुमा पुगेको छ ।
 
बजार बन्द हुँदासम्म ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर कारोबार भएको छ ।
 
अन्तिम समयमा २४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने २२५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

दिनभरमा ३२३ वटा कम्पनी कारोबारमा आउँदा ७८ हजार २२६ कित्ता शेयर कारोबार भएको छ । 

होटल तथा पर्यटन बाहेक अन्य सबै समूह राताम्य भएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ३ : २९ बजे

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग छलफल