बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत « Khabarhub

बागमतीका मुख्यमन्त्री बानियाँले पाए विश्वासको मत


२७ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


594
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले विश्वासको मत पाएका छन् । उनलाई बागमती प्रदेशका ६३ सांसदले मत दिए ।

उनको विपक्षमा २२ सांसदले मतदान गरे भने ७ जना तटस्थ रहे । प्रदेशसभामा रहेका ११० सदस्यमध्ये ९२ जना मात्रै उपस्थित थिए ।

उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिएका हुन् । बानियाँ २० साउनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।  

मुख्यमन्त्री बानियाँलाई लामा समूहले विश्वासको मत दिने

प्रकाशित मिति : २७ श्रावण २०८२, मंगलबार  ७ : ३८ बजे

महिला आयोगमा घरेलु हिंसाका घटना दर्ता बढी

काठमाडौं – राष्ट्रिय महिला आयोगले सबैभन्दा बढी घरेलु हिंसाका घटना

सुदन गुरुङलाई प्रधानमन्त्रीले जेठो छोरो भनेपछि…

काठमाडौं- सरकार र जेन-जीबीच विभिन्न सम्झौतामा हस्ताक्षर भएको छ। सहिद

किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद

दाङ – खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेड तुलसीपुरले यस

कुलमानलाई युवासंघले भन्यो : एमालेको महाधिवेशनभर कुनै सडकमा अवरोध नहोस्

काठमाडौं- नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपालका नेताहरूले ऊर्जा तथा भौतिक