प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन « Khabarhub

प्रधानमन्त्रीमा सुशीला कार्कीलाई बाबुरामको समर्थन


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्कीलाई डा. बाबुराम भट्टराईले समर्थन गरेका छन् । 

भट्टराईले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै जेन-जी युवाहरूले अन्तरिम सरकारको नेतृत्व गर्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई अगाडि सारेको विषयलाई समर्थन गरेका छन् ।

उनले कार्कीलाई सम्पूर्ण देशले सहयोग र समर्थन गर्नुपर्ने बताएका छन् । साथै, उनले वर्तमान संविधानको जगमा टेकेर राष्ट्रपतिले शपथ ग्रहण गराएर अहिलेको अन्यौल र आशंका छिटो अन्त्य गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ११ : ५० बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको