प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु « Khabarhub

प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जेनजी आन्दोलनको क्रममा जलेका प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउन सफाइ कार्य सुरु गरिएको छ ।

स्थानीय युवा र प्रहरी मिलेर जलेका प्रहरी कार्यालयहरूमा सरसफाइ कार्य सुरु गरिएको हो । जेनजी आन्दोलनको क्रममा प्रहरी कार्यालयमा आक्रमण हुँदा अधिकांश भौतिक संरचना जलेर नष्ट भएका छन् भने प्रहरीहरू समेत विस्थापित हुन पुगेका थिए । 

अवस्था सामान्यतर्फ उन्मुख हुँदै गर्दा प्रहरी कार्यालयहरूलाई पुन सञ्चालनमा ल्याउने प्रयास सुरु भएको हो । त्यस्तै उपत्यकाभित्रका प्रहरी वृत्तबाट काम भइरहेको छ । 

काठमाडौं उपत्यकाका रहेका १७ वटा वृत्त मध्ये आन्दोलनका क्रममा प्राय सबै कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

केही चौकीमा प्रहरी फर्किदा स्थानीयहरूले स्वागत समेत गरेका छन् । 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १२ : ५९ बजे

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार

सुर्खेतमा जसपा नेपालको प्रदेशस्तरीय भेला, संगठन सुदृढीकरणमा जोड

सुर्खेत – जनता समाजवादी पार्टी (जसपा) नेपालको कर्णाली प्रदेशस्तरीय अगुवा

आईसीसी ‘प्लेयर अफ दि मन्थ’को मनोनयन सूचीमा दिपेन्द्र सिंह ऐरी

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० क्रिकेट टोलीका कप्तान तथा अलराउन्डर

भारतीय पर्यटक तान्न नाट्टा गण्डकीको ‘कलकत्ता मिसन’

पोखरा – पर्यटकीय राजधानी पोखरालाई भारतीय पर्यटकको रोजाइको केन्द्र बनाउने

बीमाको लोभमा ‘चोरी’को नाटक : आफ्नै सुन पसल लुटिएको भन्दै उजुरी दिने सञ्चालक नै पक्राउ

बुटवल – बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा