कानुनी शासनको जगमा निकासा निकाल्नु उचित हुन्छ : मानव अधिकार आयोग « Khabarhub

कानुनी शासनको जगमा निकासा निकाल्नु उचित हुन्छ : मानव अधिकार आयोग


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले नयाँ सरकार गठन गर्दा लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको जगमा निकास निकाल्नुपर्ने बताएको छ ।

शुक्रबार आयोगले एक विज्ञप्ति जारी गरेर मुलुकको विद्यमान सङ्क्रमणपूर्ण परिस्थितिमा आयोग राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्कमा रहेको समेत उल्लेख गरिएको छ ।

आयोगले मानव अधिकार लोकतान्त्रिक मूल्य मान्यता र कानुनी शासनको अवधारणाको जगमा निकासा निकाल्न उचित हुने धारणा राख्दै राष्ट्रपति समक्ष यो प्रस्ताव राखेको उल्लेख गरेको छ । 

आयोगका प्रवक्ता डा टिकाराम पोखरेलले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,’सम्माननीय राष्ट्रपतिबाट मानव अधिकार.लोकतान्त्रिक शान्ति स्थापना र कानुनी शासनको रक्षार्थ आवश्यक कार्य हुने आयोगको दृढ विश्वास छ। साथै वर्तमान परिस्थितिका विषयमा अन्य सरोकारवाला पक्षसँग समेत आयोग निरन्तर सम्पर्कमा रहेको छ।’ 

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १ : ५६ बजे

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको

सुन सफा गर्ने बाहनामा ठगी गर्ने चार भारतीय पक्राउ

म्याग्दी । मालिका गाउँपालिका–६ ढाँडखर्कमा सुन सफा गर्ने बाहनामा ठगी

उपभोक्ता अधिकार संरक्षण गर्न पाल्पा प्रशासनको आग्रह

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पाल्पाले ठूला चाडपर्व नजिकिएसँगै बजारमा

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकार आज पुनः विस्तार गरिएको छ।

१५ औँ महाधिवेशन रोक्न माग गर्दै सर्वाेच्चमा रिट नदिएको पूर्णबहादुरको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीले सार्वजनिक गरेको