रवि लामिछाने कारागार फर्कन तयार « Khabarhub

रवि लामिछाने कारागार फर्कन तयार


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रास्वपाका सभापति रवि लामिछाने कारागार फर्कन तयार भएको बताएका छन्। आज अपराह्न कार्यवाहक सभापति, जिल्ला प्रशासन प्रमुख र कारागार प्रमुखबीच भएको भेटवार्ता भएको थिएको थियो ।

भेटवार्तापछि पार्टीका प्रवक्ता मनिष झाले सञ्चारकर्मीलाई जानकारी दिँदै भने, “प्रशासनले खबर गरेपश्चात अध्यक्षज्यू कारागार फर्किन तयार हुनुहुन्छ।”

यसअघि जेन–जी आन्दोलनको क्रममा नख्खु कारागारमा रहेका कैदी बन्दीलाई भिडले बाहिर ल्याएपछि लामिछाने पनि बाहिरिएका थिए। तर, उनी पुनः कानुनी प्रक्रियाअनुरूप कारागार फर्कन तयार रहेको प्रवक्ता झाले स्पष्ट पारेका छन्।

जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूले भने आवश्यक प्रक्रिया पूरा गरेपछि आगामी कदमबार जानकारी गराउने बताएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ३४ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ