सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी « Khabarhub

सुशीला कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्ने तयारी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेन–जी आन्दोलनले उग्र रूप लिएपछि उत्पन्न राजनीतिक संकटका बीच पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्ने तयारी गरिएको छ। आज राति नै उनको सपथको तयारी समेत भइरहेको छ ।

केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि रिक्त बनेको पदमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई जिम्मेवारी दिन लागेका हुन्।

राष्ट्रपतिका प्रेस संयोजक किरण पोखरेलका अनुसार कार्कीको नेतृत्वमा तीन सदस्यीय मन्त्रिमण्डल गठन हुने छ, जसका सदस्यहरूको नाम अन्तिम चरणमा पुगेको बताइएको छ।

गत सोमबार र मंगलबार देशभर भएका प्रदर्शनहरूमा युवाहरूले भ्रष्टाचारविरुद्ध कडा आवाज उठाएका थिए। साथै, सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध खारेज गर्न माग गरिएको थियो ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ८ : ४६ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्