को हुन् सुशीला कार्की ? « Khabarhub

को हुन् सुशीला कार्की ?


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


717
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सुशीला कार्की नेपालको पहिलो महिला प्रधान न्यायाधीश हुन्। उनको जन्म २००४ साल भदौ १३ गते भएको हो। उनको जन्मस्थान मोरङको शङ्खरापुर हो ।

त्रिपुरवान विश्वविद्यालयबाट कानुनमा स्नातककोत्तर गरेकी कार्कीले राजनीतिशास्त्र पनि भारत गएर पढेकी थिइन्। २०४८ सालदेखि अधिवक्ताको रुपमा काम गरेकी कार्कीले २०७३ साल वैशाख ११ गते नेपालको पहिलो प्रधान न्यायाधीश नियुक्त भएकी थिइन्।

निडर निष्पक्ष र हाँकी स्वभावकी कार्कीलाई भ्रष्टाचार विरोधी अभियन्ताका रूपमा पनि चिनिने गरिन्छ। यसैकारण उनी अहिलेसम्म प्रधानन्यायाधीशबाट बिदा भएपछि कुनै राजनीतिक नियुक्ति लिएकी छैनन् ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  ९ : २७ बजे

कोशी र गण्डकीका उच्च भू–भागमा हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

किन महँगिँदै छन् स्मार्टफोन ? यस्तो छ कथा

स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन। यो उत्पादन

प्रतिनिधिसभा निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय 

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घनलाई नियन्त्रण गर्न तीव्रताका साथ आफ्ना

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल माघ १७ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १७ गते शनिबार माघ