नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी « Khabarhub

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी


२७ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ ग्रहण गरेकी छन्। सो अवसरमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई उपस्थित थिए।

सपथ समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, मुख्यसचिव तथा विभिन्न कूटनीतिक नियोगका उच्च पदाधिकारीहरू पनि सहभागी भएका थिए।

जेन–जी आन्दोलनको परिणामस्वरूप प्रधानमन्त्री पदबाट हटेका केपी शर्मा ओली समारोहमा देखिएनन्। अन्य पूर्वप्रधानमन्त्रीहरू प्रचण्ड, शेरबहादुर देउवा, माधव नेपाल र झलनाथ खनाल अनुपस्थित थिए।

सो अवसरमा राजनीतिक नेतृत्वको मिश्रित उपस्थितिले नयाँ सरकारप्रति देखिने सामूहिक समर्थन र प्रतिक्रिया दुवैको संकेत गरेको देखिन्छ।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार  १० : ५८ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्