ग्राहकलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह « Khabarhub

ग्राहकलाई खातामा इमेल ठेगाना अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा इमेल ठेगाना यथाशीघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ ।

बैंकका ग्राहकको खातामा बैंकको भिडियो केवाईसी https://www.nicasiabank.com/video-kyc/ वा मोबाइल बैंकिङ एप (एनआईसी एसिया मोबैंक) मा रहेको माई प्रोफाइलमा ट्याप गरी चेन्ज इमेल विकल्प छनौट गरी आफ्नो इमेल ठेगाना अद्यावधिक गर्न सकिने बैंकले जनाएको छ । 

साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट समेत आफ्नो खातामा इमेल ठेगाना अद्यावधिक गर्नको लागि आवेदन दिन सकिने प्रबन्ध मिलाइएको बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत अर्जुन राज खनियाले जनाएका छन् । 

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ५ : २६ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको