जेन–जी आन्दोलनमा भागेकामध्ये ५५ सय कैदी अझै बाहिरै (सूचीसहित) « Khabarhub

जेन–जी आन्दोलनमा भागेकामध्ये ५५ सय कैदी अझै बाहिरै (सूचीसहित)


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कारागार व्यवस्थापन विभागले जेनजी आन्दोलनको क्रममा फरार भएका कैदीहरूको विवरण सार्वजनिक गरेको छ।

विभागका अनुसार गत भदौ २४ गतेको आन्दोलनका बीच देशभरका विभिन्न जेलबाट फरार भएका मध्ये हालसम्म ९ हजार ८ जना पुनः कारागार फर्किसकेका छन्। तर ५ हजार ५ सय ४७ कैदी अझै फरार रहेको तथ्यांक सार्वजनिक गरिएको हो।

जेनजी आन्दोलनका क्रममा देशभरका कैयौँ जेलमा हिंसात्मक घटना र अराजक गतिविधि भएका थिए। त्यही अवसरमा सयौँ कैदीबन्दीहरू फरार भएका थिए। विभागले बाँकी कैदीहरूलाई समात्ने प्रक्रिया तीव्र बनाइएको र अन्तरदेशीय सहकार्य पनि भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ०८ बजे

किभमा रुसको तीव्र हवाई प्रहार : विदेशी कूटनीतिज्ञलाई तत्काल सहर छाड्न रुसको कडा चेतावनी

काठमाडौं– रुसले युक्रेनको राजधानी किभमा थप भीषण प्रहार गर्ने चेतावनी

किसानका घरआँगनमा कृषिमन्त्री चौधरी

रुपन्देही– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रुपन्देही, कपिलवस्तु र

एलिनाको पसलको घर किनेको हल्लामा विष्णुको जवाफ- ‘समाचार पढेर मात्रै थाहा पाएँ’

काठमाडौं– गायिका एलिना चौहान र उनका पूर्वपति विष्णु सापकोटाको सम्बन्ध

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया