वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ « Khabarhub

वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ


२६ आश्विन २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार दाहालले विभिन्न सप्लायर्स कम्पनी र ठेकेदारहरूलाई भुक्तानी दिने क्रममा घुसका रुपमा रकम लिई कार्यकक्षमै लुकाएर राखेको सूचना र उजुरीका आधारमा पक्राउ गरिएको हो।

आयोगको टंगालस्थित मुख्य कार्यालयबाट खटिएको टोलीले दाहाललाई आइतबार दिउँसो नियन्त्रणमा लिएको हो। उनको कार्यकक्षबाट रु. १ लाख २० हजार ८ सय ५० रुपैयाँ नगद, एउटा मोबाइल र अन्य सम्बन्धित कागजातहरू बरामद गरिएको आयोगले जनाएको छ।

प्रकाशित मिति : २६ आश्विन २०८२, आइतबार  ९ : ३७ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने