इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने « Khabarhub

इंग्ल्यान्डका डान डौथवेटले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने


२६ कार्तिक २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पोखरा एभेन्जर्सले इंग्ल्यान्डका अलराउन्डर डान डौथवेटलाई नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि अनुबन्ध गरेको छ। क्लबले सामाजिक सञ्जालमार्फत उनको आवागमनको जानकारी दिएको हो।

२८ वर्षीय डौथवेटले अघिल्लो संस्करणमा काठमाडौं गोर्खाजका तर्फबाट खेलेका थिए। उनले इंग्ल्यान्डको राष्ट्रिय टोलीको प्रतिनिधित्व नगरे पनि घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएका छन्।

उनले ७६ टी–२० खेलमा तीन अर्धशतकसहित ८५६ रन बनाएका छन् र ७७ विकेट समेत लिएका छन्। पोखराले यसअघि इंग्ल्यान्डका विकेटकिपर ब्याटर एडम रोसिङटन र वेस्टइन्डिजका रेमन रेइफर लाई पनि अनुबन्ध गरिसकेको छ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : २८ बजे

प्रधानमन्त्रीले दिए रवीन्द्र ढाँटलाई बधाई

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रोड टु युएफसी सिजन–५

उन्नाइसौँ पुस्तकालय दिवसको मूल समारोह स्थगित

काठमाडौं – भदौ १५ गते मनाउन तय गरिएको १९औँ पुस्तकालय

पृथ्वी राजमार्गको खुल्यो, काठमाडाैंबाट भोलि बिहानदेखि मात्र सवारी चल्ने

काठमाडौं – भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण अवरुद्ध

प्रधानमन्त्री राहत कोषमा वीरगञ्ज हेल्थ केयर अस्पतालको १० लाख रुपैयाँ

वीरगन्ज– रसुवासहितका जिल्लामा विनाशकारी बाढी पहिरोबाट प्रभावित नागरिकका सहयोगका लागि