एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन « Khabarhub

एमालेको विधान संशोधन प्रस्ताव रोकियो, १०८ जना प्रतिनिधि भने मनोनयन


२६ मंसिर २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


540
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले विधान संशोधनको प्रक्रिया तत्काललाई रोक्ने निर्णय गरेको छ। शुक्रबार बसेको सचिवालय बैठकले पदाधिकारी बैठक बढाउन विधान संशोधन गर्ने तयारी गरेको थियो। तर, अन्तिममा भने उक्त निर्णयको तयारीबाट एमाले नेतृत्व पछि हटेको हो। बैठकले १०८ जना प्रतिनिधि मनोनयन गरेको छ

गत भदौमा भएको विधान महाधिवेनबाट पारित भएकोबाहेक कुनै पनि संशोधनबाहेक अन्य कामकारबाही नहुने एमाले निर्णय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ८ : १८ बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली