भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान « Khabarhub

भारतद्वारा भानुआतुलाई ५ लाख डलर सहायता प्रदान


२९ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले दक्षिण प्रशान्त महासागरमा अवस्थित टापुराष्ट्र भानुआतुलाई ५ लाख डलर बराबरको सहायता उपलब्धगराएको छ । भारतको विदेश मन्त्रालयले भानुआतुलाई ५लाख डलर बराबरको सहायता उपलब्ध गराउने घोषणा गरेकोहो ।

भातुआतुले हालै घातक भूकम्पको सामना गरेको थियो ।भानुआतु भारतको नजिकको साझेदार रहेको र भारत–प्रशान्तटापु सहयोग मञ्चको सदस्य राष्ट्र समेत रहेको भन्दै विदेशमन्त्रालयले सहायता घोषणा गरेको हो ।

गत महिना भानुआतुमा ७.४ म्याग्नुच्युडको भूकम्प गएको थियो। प्रशान्त अग्निचक्र भनिने भूकम्पीय जोखिममा रहेको क्षेत्रमापर्ने भानुआतुमा बेलाबेला भूकम्प जाने गरेको छ ।

विश्व्यापी जलवायु परिवर्तनबाट उत्पन्न हुने जोखिममा पनिभानुआतु अगाडि छ । संयुक्त राष्ट्रसंघले सन् २०११ देखि जारीगर्दै आएको विश्वव्यापी जोखिम सूचकांकमा भानुआतु शीर्षस्थानमा रहँदै आएको छ ।

प्रकाशित मिति : २९ पुस २०८१, सोमबार  १० : २७ बजे

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा