युक्रेनका लागि नाटो सदस्यता व्यवहारिक भएन : अमेरिकी राष्ट्रपति ट्रम्प « Khabarhub

युक्रेनका लागि नाटो सदस्यता व्यवहारिक भएन : अमेरिकी राष्ट्रपति ट्रम्प


१ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको नाटो सदस्यता व्यवहारिक नभएको बताएका छन्। रुस र युक्रेनको युद्ध विरामका लागि प्रयासरत ट्रम्पले यस्तो बताएका हुन्। उनले युक्रेनका लागि नाटो सदस्यता भन्दा शान्ति आवश्यक भएकोमा जोड दिएका हुन्।

अमेरिकी रक्षा मन्त्री पिटर हेथसेथले पनि युक्रेनलाई नाटो सदस्यता भन्दा शान्ति आवश्यक भएको कुरामा जोड दिएका छन्।

युक्रेन डिफेन्स कनट्याक्ट ग्रुपसँगको छलफलमा हेगसेथले युक्रेनको रक्षाका लागि अमेरिकी सैनिक नरहने समेत बताए। हेगसेथले युरोपमा शान्ति चाहेर नै युरोप भ्रमणमा पुगेको समेत बताए।

प्रकाशित मिति : १ फाल्गुन २०८१, बिहीबार  ६ : ४० बजे

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको