बोरुसिया डर्टमन्ड क्वार्टरफाइनलमा « Khabarhub

बोरुसिया डर्टमन्ड क्वार्टरफाइनलमा


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बोरुसिया डर्टमन्ड युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

बुधवार भएको दोस्रो चरणको दोस्रो लेगमा डर्टमन्डले लिलीलाई २-१ ले हराएको हो। पहिलो लेगमा यी दुई टोलीबीच १-१ गोलको बराबरी भएको थियो।

घरेलु मैदानमा भएको खेलको पाँचौँ मिनेटमा जोनाथन डेभिडको गोलमार्फत डर्टमन्डले अग्रता लिएको थियो। खेलको ५४ औँ मिनेटमा डर्टमन्डका इम्रे कानले पेनाल्टी मार्फत गोल गरे।

खेलको ६५ औँ मिनेटमा डर्टमन्डका म्याक्सिमिलियन बेयरले निर्णायक गोल गरेका हुन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ८ : १७ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह