च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश « Khabarhub

च्याम्पियन्स लिग : अस्टन भिल्ला क्वार्टरफाइनल प्रवेश


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दोस्रो चरणको दोस्रो लेगमा क्लब ब्रुगलाई ३-० ले हराउँदै अस्टन भिल्ला च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

पहिलो लेगमा अस्टन भिल्ला ३–१ ले विजयी भएको थियो। क्वार्टरफाइनलमा भिल्लाले पिएसजीको सामना गर्ने छ।

गोल रहित बराबरीमा पहिलो हाफ सकिएको सो खेलको दोस्रो हाफमा मार्क एसेन्सियोले दुई गोल गरे। ५० औँ मिनेटमा पहिलो गोल गरेका उनले ११ मिनेटपछि नै अर्को गोल गरेका थिए।
यस बीचमा इयान म्याटसनले गोल गरे।

अस्टन भिल्लाका प्रशिक्षक एमेरी र एसेन्सियो दुवै पिएसजीबाट अस्टनभिल्ला पुगेका हुन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ८ : ३७ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको