चार देशीय सिरिज : आज नेपाल र युगाण्डा खेल्ने | Khabarhub Khabarhub

चार देशीय सिरिज : आज नेपाल र युगाण्डा खेल्ने


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चार देशीय महिला टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र युगाण्डाबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल युगाण्डाको एन्टेब्बे क्रिकेट ओभलमा नेपाली समय अनुसार अपराह्न पौने ५ बजे सुरु हुनेछ ।

जारी सिरिजमा नेपालले खेलेका चारमध्ये एकमा जित र तीनमा हार बेहोरेको छ । नामिबियासँग दुई र हङकङसँग एक हार भोगेको नेपालले युगाण्डालाई हराएको थियो ।

अब नेपालले चैत १ गते हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  ९ : १४ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’