पियोर इनर्जीको आइपीओमा ८ गुणा बढी आवेदन  « Khabarhub

पियोर इनर्जीको आइपीओमा ८ गुणा बढी आवेदन 


२९ फाल्गुन २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आइपीओ) मा ८.०४ गुणा बढी आवेदन परेको छ । 

वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ५८ लाख ७२ हजार रुपैयाँ बराबरको सीडीएसले जनाएको छ । 

पियोर इनर्जीमा बिहीबारसम्ममा ५१ हजार ५५४ जनाले ११ लाख ५८ हजार ७२० कित्ताका लागि आवेदन दिएको सीडीएसले जनाउको छ । 

पियोरले फागुन २० गतेदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ४४ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो । 

उक्त आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा ७ हजार २०० कित्ता सम्मका चैत ५ गतेसम्म आवेदन दिन सकिने छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहिबार  ११ : ४८ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको