दरबारमार्गमा होलीको रमझम (तस्बिरहरू) | Khabarhub Khabarhub

दरबारमार्गमा होलीको रमझम (तस्बिरहरू)


२९ फाल्गुन २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका पहाडी जिल्ला र उपत्यकामा बिहीबार धुमधामसँग होली पर्व मनाइँदैछ । काठमाडौं उपत्यकामा पनि चोकचोकमा होलीको उल्लास छ ।

काठमाडौं दरबार मार्गमा पनि होली पर्व विशेष कार्यक्रमसहित महनाइँदैछ ।

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व हिमाली, पहाडी र उपत्यकामा जिल्लामा हर्षोल्लाससाथ मनाइँदै छ । 

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्वका दिन विभिन्न रङ र लोलासहित हानेर मनाउने परम्परा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०८१, बिहीबार  १ : ४७ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

काठमाडौं – नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

आज २०८२ साल असार ३२ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ३२ गते बुधबार। साउन

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति