आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

आइतबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ३७ पैसा र बिक्रीदर १३७ रुपियाँ ९७ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ ०२ पैसा र बिक्रीदर १५६ रुपियाँ ७१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७९ रुपियाँ ७८ पैसा र बिक्रीदर १८० रुपियाँ ५७ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६८ रुपियाँ ३८ पैसा र बिक्रीदर १६९ रुपियाँ ११ पैसा कायम भएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७१ पैसा र बिक्रीदर ८६ रुपियाँ ०९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपियाँ ८० पैसा र बिक्रीदर ९९ रुपियाँ २३ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपियाँ ०३ पैसा र बिक्रीदर १०४ रुपियाँ ४८ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८२ पैसा र बिक्रीदर १८ रुपियाँ ९० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ५९ पैसा र बिक्रीदर ३६ रुपियाँ ७५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ६८ पैसा र बिक्रीदर ३७ रुपियाँ ८५ पैसा कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४० पैसा र बिक्रीदर ३७ रुपियाँ ५६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०६ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६० पैसा र बिक्रीदर नौ रुपियाँ ६४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ र बिक्रीदर १४ रुपियाँ ०६ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपियाँ ८९ पैसा र बिक्रीदर २० रुपियाँ ९८ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७१ पैसा र बिक्रीदर १७ रुपियाँ ७९ पैसा, कुवेती दिनार एकको खरिददर ४४८ रुपियाँ ६४ पैसा र बिक्रीदर ४५० रुपियाँ ६० पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ ४२ पैसा र बिक्रीदर ३६६ रुपियाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ८२ पैसा र बिक्रीदर ३५८ रुपियाँ ३८ पैसा रहेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ५ : ४७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

आज २०८२ साल भदौ ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ६ गते शुक्रबार। भाद्र

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि