२०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द  « Khabarhub

२०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द 


३१ चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– २०८१ सालको अन्तिम शेयर बजार घटेर बन्द भएको छ । आज २०८१ साल चैत ३१ गते यो वर्षको अन्तिम दिन हो । आज आइतबार पनि शेयर बजार ८.६२ अंकले घटेर बन्द भएको छ । 

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.३२ प्रतिशतले घटेर २६६२.०८ विन्दुमा पुगेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने वृद्धि भएको छ । 

आज ६ अर्ब २८ करोड २ लाख ९६ हजार रुपैयाँ बराबरको १ करोड ३१ लख ८९ हजार ३२८ कित्ता शेयर कारोबार भएको छ । 

आज ८८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १५७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज दिनभरमा ३२२ वटा कम्पनी कारोबारमा आउँदा ५४ हजार ३६१ पटक शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ३ : ४५ बजे

होली पर्वले मुलुकलाई समृद्धितर्फ अघि बढ्न प्रेरित गर्छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले फागुपूर्णिमा (होली) पर्व राष्ट्रिय एकता,

‘पोस्टरमा टाउको बिक्ने’ राजेशको त्यो समय, अहिले हल खाली

काठमाडौं – चुनाव आउन तीन दिन बाँकी छ । देश

प्रभावकारी बन्दै विद्यालयमा ‘शून्य फोहोर’ कार्यक्रम

बाँके– नेपालगञ्ज उपमहानगरपालिकाभित्रका विभिन्न विद्यालयमा सञ्चालित ‘शून्य फोहोर कार्यक्रम’ प्रभावकारी

नवलपुरमा तीन हजार ४४२ अस्थायी मतदाता कायम

नवलपरासी– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नवलपरासी ( बर्दघाट सुस्तापूर्व) नवलपुरमा

‘होली’ आपसी प्रेम र एकताको विशिष्ट पर्व : कांग्रेस सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले नेपालका सबै भूगोल,