टीसीएलको नयाँ वर्ष २०८२ अफर : न्यु ईयर, न्यु भिजन « Khabarhub

टीसीएलको नयाँ वर्ष २०८२ अफर : न्यु ईयर, न्यु भिजन


३० चैत्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टीसीएल अल्ट्रा लार्ज स्क्रिन टिभी ब्रान्डले ‘न्यू ईयर, न्यू भिजन’ अभियानसहित नयाँ वर्ष २०८२ को अभियान सुरु गरेको छ।

टीसीएलले निम्न अफरहरू ल्याएको छ:

१. ठूलो बचत: रु. २,००,०८२/- सम्मको क्यासब्याक र निश्चित उपहार
२. ९८”/८५”/७५” एलईडी टिभीमा साउन्ड बार
३. वाशिङ मेशिनमा ६ केजी एरियल म्याटिक डिटरजेन्ट
४. फ्रिजमा मिक्सर ग्राइन्डर
५. वाटर डिस्पेन्सर / साउन्ड बारमा ठूलो छुट । यो योजना चैत्र २६ गतेदेखि नेपालभरि लागू गरेको छ।

प्रकाशित मिति : ३० चैत्र २०८१, आइतबार  ६ : ३७ बजे

अनुशासन कडा बनाउने पहल गर्दै चिनियाँ कम्युनिष्ट पार्टी

काठमाडौं- चीनको सत्तारूढ कम्युनिस्ट पार्टीका उच्च अधिकारीहरूले बिहीबार बेइजिङमा सम्पन्न

कांग्रेसका साथै देशलाई बलियो बनाउनु छ : वरिष्ठ उपसभापति शर्मा

ललितपुर– नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले कांग्रेसका साथै देशलाई

चर्को गर्मी, कठिन छायाङ्कन र विद्रोही चरित्र : नानाको अन्तिम फिल्मको कथा

काठमाडौं– बलिउडमा आफ्नो दमदार अभिनय र फरक चरित्रका कारण परिचित