दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट « Khabarhub

दोहोरो अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से १४.८७  अंकले घटेर २६३४.२३ विन्दुमा पुगेको हो । नेप्से ०.५६ प्रतिशतले घट्दा कारोबारमा पनि गिरावट आएको छ । 

आज ९ अर्ब ६३ करोड ४८ लाख १२ हजार रुपैयाँ बराबरको २ करोड १८ लाख २८ हजार २३१ कित्ता शेयर कारोबार भएको छ । आज ७७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १६८ वटा कम्पनीको शेयर मूल्य घटेको छ । एक वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । 

आज ३१४ वटा कम्पनी कारोबारमा आउँदा १ लाख २ हजार ४४५ पटक शेयर किनबेच भएको छ । १३ वटा समूह मध्ये ३ वटा समूह बढेको छ भने बाँकी १० वटा समूह घटेको छ । विकास बैंक ०.८८ प्रतिशतले, जीवन बीमा ०.९५ प्रतिशतले र उत्पादन तथा प्रशोधन ०.३४ प्रतिशतले बढेको छ। 

सबैभन्दा बढी ट्रेडिङ समूह २.४६ प्रतिशतले घटेको छ भने सबैभन्दा कम म्युचुअल फण्ड समूह ०.१८ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

चङ्गा : अन्तर्राष्ट्रिय खेल पर्यटनदेखि दसैँको उत्सवसम्म

दसैँको सिजन आउँदा सहरका घरका छतहरूबाट चङ्गा उडाउने दृष्य अब

कञ्चनपुरको गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ड्युटी: सीमापार अपराध रोक्न कडा सुरक्षा कडाइ

महेन्द्रनगर – नेपाल-भारत सीमावर्ती क्षेत्रमा हुनसक्ने आपराधिक गतिविधि, लागूऔषध ओसारपसार

दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन

नुवाकोट – गत भदौ १० गते भोटेकोशीको बाढीले नुवाकोटको विदुर

१२ शय्याबाट सुरु भएको यात्रा: करोडौँको दृष्टि परीक्षण र लाखौँ शल्यक्रिया

काठमाडौँ – कुनै समय पूर्वी नेपालका नागरिकलाई आँखामा सामान्य समस्या

चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान

चितवन – बडादसैँका अवसरमा चितवनमा यस वर्ष ३० करोड रुपैयाँभन्दा