वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा « Khabarhub

वायुसेवा निगमका दुईवटा ट्वीनअटर सञ्चालनमा


३० बैशाख २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आन्तरिक उडानतर्फ सञ्चालनमा रहेका नेपाल वायुसेवा निगमका दुईवटा ट्वीनअटर विमान सञ्चालनमा आएका छन् ।

 नेपाल वायुसेवा निगमले एक विज्ञप्ति जारी गर्दै वैशाख २९ गतेसँगै ९एन–एबीटी ट्वीनअटर विमान सञ्चालनमा आएसँगै अहिले आन्तरिक उडानमा दुईवटा विमान सञ्चालनमा आएका हुन् ।

निगमले ९एन–एबीटीको वार्षिक मर्मतअन्तर्गत सर्टिफिकेट अफ एयरओर्थिस सम्पन्न भएर दुईवटै नयाँ इन्जिन परिवर्तन गरी नियामकीय चेकजाँच तथा मेन्टेनेन्स चेक फ्लाइट सफल भएको जनाएको छ । जसले गर्दा अहिले ९एन–एबीटी र ९एन–एबीटी दुवै ट्वीनअटर विमान सञ्चालनमा आएको निगमले जनाएका हो ।

मर्मतपश्चात दुवै विमान सञ्चालनमा आएसँगै प्रतिदिन चारवटा जहाज उडानमा रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३० बैशाख २०८२, मंगलबार  ५ : ५१ बजे

प्रकाश सपुत भन्छन् : मतदाताको मुहारमा अन्तिम आसा र उत्साह देखेको छु

काठमाडौं – चर्चित कलाकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले