गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाको विरोध (तस्बिरहरू)   | Khabarhub Khabarhub

गृहमन्त्रीले जवाफ दिँदै गर्दा रास्वपाको विरोध (तस्बिरहरू)  


३० जेठ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  संसद् बैठकमा गृहमन्त्री रमेश लेखक बोलिरहँदा रास्वपाका सांसदहरूले वेल घेराउ गरेर नारा लगाइरहेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा तीन दलबीच दुई बुँदे सहमति भएर सदन चलेपछि रास्वपा र राप्रपाले असन्तुष्टि जनाउँदै सदन अवरुद्ध गरेका हुन् ।

यद्यपि, नेकपा माओवादी केन्द्रले सत्तारुढ दलको तर्फबाट नेकपा एमालेसँग समझदारी गरेको छ ।

हेर्नुहोस् तस्बिरहरू :

प्रकाशित मिति : ३० जेठ २०८२, शुक्रबार  ५ : ४७ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच